थारू समाचार
महाधिवेशनमा धनिराम चौधरीको सन्देश- सीमानामा पिल्लरजस्तो उभिने थारुलाई अपराधी बनायो
थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए। महाधिवेशनको उद्घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट...
थारूवानथारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्घाटन सत्रअघि झाकी र्यालीसमेत आयोजना गरिएको थिो। थारू समुदायको पहिचान र संस्कृति झल्किने पहिरिनका साथ सहभागीहरू झाँकी र्यालीमा उपस्थित थिए। र्यालमा संविधान संशोधनदेखि टीकापुर घटनाका माग मुद्दा...
थारूवानथारु कल्याणकारिणी सभाको २३औं महाधिवेशन शनिबारदेखि भैरहवाको पटवा बैंक्वेटमा हुँदैछ। सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन हुने जानकारी गरायो। ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको पूर्वसन्ध्यामा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले कारण देखाउ आदेश जारी र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो। त्यस्तै थाकसका केन्द्रीय सदस्य जयराम पंजियारको निलम्बन फुकुवा गर्न आदेशसमेत दिएको छ। पंजियारले दायरको गरेको रिटको...
थारूवानमोरङको ग्रामथान गाउँपालिका चुनावमय भएको छ। आगामी १६ मंसिरमा गाउँपालिका अध्यक्षका लागि चुनाव हुँदै छ। सो उपचुनावका लागि मुख्य राजनीतिक दलहरू उम्मेदवार टुङ्गो लगाएर मैदानमा उत्रिसकेका छन्। उपनिर्वाचनका लागि कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास र नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी उम्मेदवार छन्। यी तीनै दलका उम्मेदवार पहिलोपटक गाउँपालिका...
थारूवाननागरिक उन्मुक्ति पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित रिक्त १७ पदका लागि उम्मेदवार टुंगो लगाएको हो। बाँकी नाम प्रक्रियामा रहेको सांसदसमेत रहेका नेता गंगा डंगौरा थारुले बताए। नागरिक उन्मुक्ति पार्टीले ८ जना भने थारु उम्मेदवार उठाउने भएको छ। थारु बाहूल्य...
थारूवानबुद्धसेन चौधरी थारू आदिवासी भूमिपुत्र प्रथम जाति हो भन्ने कुरामा कुनै विवाद छैन । थारू सोझा, इमान्दार, कर्तब्यनिष्ठ, मिलनसार हुनुको साथै प्रकृति पूजक हो । जसले गर्दा नै तत्कालीन राणा शासन कालमा पनि थारूलाई समाज सुधारको लागि संस्था खोल्न दिएको थियो र अहिलेको थारू कल्याणकारिणी सभा त्यसैको विकसित रुप...
थारूवानथारू कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते हुने २३औं महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्। २० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै उनले सभापतिमा लड्ने घोषणा गरेका हुन्। विगतमा सभाको नेतृत्व हत्याउनका लागि केहीले जग्गा दिन्छु, भवन...
थारूवाननेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा पुगेको छ। यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बुधबारको निर्णायक खेलमा यूएईमाथि आवश्यक विजय हात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो। अजमान स्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन...
थारूवानकैलालीको कैलारी गाउँपालिकालाई हरेक दृष्टिकोणले धराशायी बनाएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रले सुधारको लागि १७ बुँदे ज्ञापनपत्र बुझाएको छ। माओवादी केन्द्रको कैलारी गाउँपालिकाले मंगलबार गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलाई खबरदारी स्वरुप १७ बुँदै ज्ञापनपत्र बुझाएको हो। माओवादीको गाउँपालिका कमिटी अध्यक्ष बतासु चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘कैलालीको कैलारी गाउँपालिका अथाह...
थारूवान
रेशम रन्जितालाई खुला पत्र