थारू समाचार
कांग्रेसप्रति रञ्जिता आक्रोशित- प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो?
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वाभाविक भएको बताइन्। उनले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरूले...
थारूवानसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गरे। प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका...
थारूवानललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो। जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा...
थारूवानथारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पुर्याउन आग्रह गरेका छन्। उनले संघीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको...
थारूवानकाठमाडौं : आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्। – बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या...
थारूवानसर्लाहीका थारू अगुवाहरू थारू संग्राहलय बनाउन जुटेका छन्। स्थानीय तह, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले पनि थारू संग्राहलयका लागि अग्रसर भएका छन्। थारू संग्राहलयकै निम्ति गत शनिबार सर्लाहीका अगुवाहरूले छलफल गरेका छन्। छलफलले थारू कल्याणकारिणी सभा सर्लाहीका सभापति सूर्य नारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु संग्राहलय व्यवस्थापन तदर्थ समिति...
थारूवानविश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र...
थारूवानजम्मु र कश्मीरमा चलिरहेको विरोध प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। झडपमा कम्तिमा ९० जना घाइते भएका छन्। मिरपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमरान अली सब-इन्स्पेक्टर अदनान कुरैशीको इस्लामगढ सहरमा छातीमा गोली लागेर मृत्यु भएको छ। रिपोर्टका अनुसार मुजफ्फराबाद हुँदै मुजफ्फराबाद जाने र्यालीलाई...
थारूवानजनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए। ‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्। ‘ प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो...
थारूवान
रेशम रन्जितालाई खुला पत्र