थारू समाचार
मोर्चाद्वारा उच्च अदालतको फैसला जलाउने निर्णय
थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला जलाउने भएको छ। राजनीतिक घटनालाई सम्बाद र छलफलको माध्यमबाट समाधान गर्नुको थारुहरु जन्मकैद फैसला सुनाउनु दुर्भाग्य रहेको भन्दै आपत्ति जनएको छ।
थारूवानथारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो। सदियौंदेखि विभिन्न महामारी,...
कारी महतो/चितवन
रेशम रन्जितालाई खुला पत्र