थारू समाचार
मोटरसाइकलको ठक्करबाट बाँकेका करुवा थारुको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी-७, थपप्टटलीम भे६प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए।
थारुवान/बाँकेनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्। ‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।
थारुवान/सुनसरीबञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्। बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो।
थारुवान/झापा
रेशम रन्जितालाई खुला पत्र