थारू समाचार

राना थारूको पोशाक सिलाएर राम्रो कमाई

कञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनु भएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ...

थारूवान

नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद समेटिएको दुई वटा मुद्दा फैसलाका लागि सुनुवाइ हुने भनि सर्वोच्च अदालतको इजलासबाट आदेश भइसकेको छ । तर पछिल्ला दुई पेसीहरू लगातार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि स्थगित हुन पुगेको छ । अघिल्लो पटक जेठ २७ गते न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। उनले आवेदन दिएर छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको प्रयासलाई टीएफएले प्रशंसा गरेको छ। उनले छात्रवृत्तिका लागि उल्लासमय सहभागिता रहे पनि सबैलाई छात्रवृत्ति प्रदान गर्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ। टीएफएले छात्रवृत्तिका विषयमा केही...

थारूवान

चीनले आफ्नो अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने भएकाले देशमा बढ्दो जनसांख्यिकीय असन्तुलनलाई अन्त्य गर्न कडा संघर्ष गरिरहेको भए पनि यसले नयाँ चुनौतीको सामना गरिरहेको छ। युवाहरू अविवाहित रहन रुचाउने भएकाले समाजको अपेक्षाअनुसार विवाह हुन सकेको छैन। सन् २०२३ को पहिलो तीन महिनाको तुलनामा सन् २०२४ को जनवरीदेखि मार्चसम्मको विवाह दर...

थारूवान

टीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्। सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। विनियोजन बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले सोमबार मन्त्री महासेठको राजीनामा मागेका हुन्। उनले सप्तरीबाट तीनपटक सांसद जितेको व्यक्तिलाई बजेटमा विभेद् गरेको बताए। उनले बजेट विनियोजनमा मन्त्रीले बदमासी गरेको भन्दै तुरुन्त राजीनामा दिन माग...

थारूवान

बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १-३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ। जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने, ‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको...

थारूवान

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बता । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

थारूवान

डा. रामबहादुर चौधरी/उप-प्रा. महेश कुमार चौधरी थारु शब्दले दुईवटा अर्थ दिने गर्दछ- एक थारु जाति र दोस्रो थारु भाषा । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थरुवान वा थरुहट भनिन्छ । समाजशास्त्री विष्ट (१९६७) का अनुसार थारुहरु तराई क्षेत्रको सबैभन्दा पुरानो आदिवासी हुन् थारुहरु नेपालका मूलबासी तथा आदिवासी हुन् (पाण्डे, २०४५)...

थारूवान
1 14 15 16 17 18 171