थारू समाचार

प्रेमिका सञ्चिता चौधरीको हत्या आशंकामा कार्यवाहक वडाध्यक्ष निरज चौधरी पक्राउ

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थारूवान

मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

थारूवान

टीकापुर राजबन्दीको रिहाइ अभियानअन्तर्गत काठमाडौंमा बृहत् सम्बादको आयोजना गरिएको छ। सम्बाद कार्यक्रममा सहभागीहरुले टीकापुर घटनालाई ‘अपराध’को रंग दिएर थारुहरुलाई चरम यातना दिएको बताएका छन्।

थारूवान

इन्टेग्रीटी आइकन नेपाल २०२० बाट नेपालगन्जकी आरती थारु सम्मानित भएकी छन्। एकाउन्ट्याविलिटी ल्याब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालगन्ज स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारुलाई सम्मानित गरिएको हो।

थारूवान

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

थारूवान

थारु समुदायको नयाँ वर्ष माघी २०७७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार संघ नेपाल बारा शाखको आयोजनामा बुधवार आयोजित कार्यक्रममा पर्वको शुभकामना तथा समिक्षा गरिएको हो ।

थारूवान

मंगलबार बिहान एकाएक एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। सशस्त्र प्रहरीले तराईका आदिवासी थारुलगायतले खाने घोङी बोराबाट खन्याइरहेको देखिन्छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको राष्ट्रिय प्रतिवेदन २०७६/७७ पेस गरेका छन् । आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको चौथोँ बैठकमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रिय थारु आयोगको प्रतिवदेश पेस गरेका हुन् । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वार्षिक प्रतिवदेन प्रस्तुत गर्न पर्ने व्यवस्था गरेको छ ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन्। संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्।

थारूवान

नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

थारुवान/काठमाडौं