थारू समाचार

केपी ओ‌लीले शिलान्यास गरेको शिलालेख कसले तोडफोड गर्‍यो? वाडाध्यक्ष भक्तु चौधरीको खुलासा

नेपालकै दोस्रो लामो राप्ती पुलको सम्पूर्ण भाग गढवा गाउँपालिकाको वडा नं. २ महादेवाको मौजामा अवस्थित छ। तर, प्रधानमन्त्रीले उद्घाटन गरेको शिलालेखमा त्यस ठाउँको नाम सिसहनीया लेखिएको थियो।

थारूवान

ठमेलमा १९ वर्ष पहिले मोमोटारो रेस्टुरेन्ट खोलेका थिए छिंगटपुर, दाङ देउखुरीका पुरन चौधरीले। यसबीचमा मोमोटारोले काठमाडौंको ठमेल, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा र पोखराको हल्लनचोक गरी चार वटा शाखा विस्तार गरिसकेका छन्।

थारूवान

धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाइसी पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।

थारूवान

देशभरि भएका विभिन्न दुर्घटना परी तीन जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा गोविन्द चौधरीको मृत्यु भएको छ।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि ७६ जना छनौट भएका छन् । शनिबार तीन जिल्ला काठमाडौं, दाङ र रुपन्देहीमा अडिसन सम्पन्न भएसंगै छनौट हुनेको संख्या ७६ पुगेको हो ।

थारूवान

गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।

थारूवान

नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती भएको बताएका छन्।

थारूवान

पूर्वसभामुख दमननाथ ढुंगानाले टीकापुर घटनाको टुंगो क्याबिनेटबाट लगाउनुपर्ने बताएका छन्।

थारूवान

सुनसरीको इटहरी-१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।

थारूवान

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ।

थारूवान