थारू समाचार

स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, किरण चौधरी गम्भीर घाइते

दाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन। त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्।...

थारूवान

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सत्यनारायण चौधरीमाथि कुटपिट भएको छ। जग्गाको विषयलाई लिएर उनीमाथि महालक्ष्मी नगरपालिका वडँ ५ मा कुटपिट भएको पीडित चौधरीले बताए।

थारूवान

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् । त्यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय...

थारूवान

जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभाको भातृसंस्थाहरु युवा सभा, विद्यार्थी सभा र महिला सभाको राष्ट्रिय भेला चैतमा हुने भएको छ। महामन्त्री प्रमीलाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार तीन वटै भातृसंस्थाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने भएको हो। यसअघि चैत ७ र ८ गते भेला गर्ने निर्णय गरिएको थियो। त्यस्तै चैत १०...

थारूवान

जसपाले संविधान संशोधन, निलम्बित सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेस र थरुहट आन्दोलनका झुटा मुद्दाहरु फिर्तालगायत माग अघि सारेर सरकारसँग वार्ता गर्न कार्यदल बनाएको थियो।

थारूवान

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर ‘प्रवासमा थारू’ नामक म्यागजिन प्रकाशन गर्दैछ। म्यागजिनका लागि चाहिने सामग्रीहरु अहिले तयार भइरहेको सचिव धर्मराज महतोले जानकारी दिए।

थारूवान

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा राजविराजमा राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शनिबार सुरु भएको छ। पहिलो दिन महिला ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हीरामोती थारूले स्वर्ण जितेकी छिन्।

थारूवान

जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

थारूवान

सुरेन्द्र चौधरी ओलीको सरकार बनोस कि देउवाको वा प्रचण्डको, त्यो हाम्रो सरोकारको कुरा होइन। विगतमा तीनै जना ती नेताहरुको सरकार सबैले देखेकै हो। हामीले तीनै जनामा केही पनि भिन्नता देख्दैनौं।

सुरेन्द्र चौधरी