थारू समाचार

राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा, अब कुन पार्टी जाँदैछन्?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्। उनले प्रेस लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई बिहीबार बिहान राजीनामा बुझाएका हुन्।

थारुवान संबाददाता

कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेलाले सामूहिक नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी गरेको छ।

थारुवान संबाददाता

राष्ट्रपति विद्या भण्डारीले थारुहरुले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन्। बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले

थारुवान संबाददाता

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी बारामा अध्यक्षलगायत पदाधिकारी परिवर्तन भएका छन्। पार्टीलाई मजबुत बनाउन १० बुँदे सहमति, माओवादीबाट आएका तथा विभिन्न गुट, समूहका मानिसलाई मिलाएर लैजान विभिन्न पदाधिकारीहरु मनोनित भएको प्रदेश २ का अध्यक्ष ज्वाला साहले बताए।

थारुवान संबाददाता

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेस नगर कार्यसमितिका लागि आज भएको निर्वाचनमा राजापुर नगर सभापति पदका उम्मेदवार महेश कुमार चौधरीको प्यानल बिजय भएको छ। राजापुरमा सोमबार भएको ७ वटा पदमा भएको निर्वाचनमा नगर सभापती पदमा महेश कुमार चौधरीले १९१ मत र विष्णु थारू ५६ मत प्राप्त गरेका थिए।

थारुवान संबाददाता

उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् ।

थारुवान संबाददाता

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो ।

थारुवान संबाददाता

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकन्त्रको जननी भएको बताएका छन्। उनले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भने- लोकन्त्रले उद्धार गर्नसक्छ र गरेको पनि छ। उनले महासभामा २१ मिनेट बोलेका थिए।

थारुवान संबाददाता

पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ । तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’

थारुवान संबाददाता