थारू समाचार
भारोत्तोलनमा युवायुवतीको आकर्षण खिच्दै स्वर्ण पदकधारी सन्जु चौधरी
भारोत्तोलनको स्वर्ण पदकधारी सन्जु चौधरीले युवा पुस्तालाई यो खेलप्रति आकर्षित गर्न अभियान थालेकी छन्। उनले बर्दियाको बारबर्दियामा पुगेर १६ जनाालाई पोशाकसहित सामग्री वितरण गरेकी छन्। उनले भरोत्तोलनको ‘प्री कम्पिटिसन’समेत गराएकी छन्।
थारुवान संबाददातानेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। २९९३ मत गन्दा डा. शशांक कोइरालाले २४४२ मत ल्याए पहिलो नम्बर अग्रता लिएका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १८९६ मत ल्याएका छन् भने तेस्रोमा बालकृष्ण खाँणले १८५१ मत ल्याएका छन्। त्यस्तै चौथोमा उदय शम्शेर राणाले १८०८ मत...
थारूवानप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको...
थारुवान संबाददातानेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै...
थारुवान संबाददातानेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र