थारू समाचार
रेशम चौधरीको पार्टीको घोषणा पत्रमा के छ? थाहा पाउनुस्
दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। जातीय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने वाचासहित उन्मुक्ति पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो।
थारुवान संबाददाताराष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।...
थारुवान संबाददातासर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको मर्मबमोजिम थारु समुदायलाई समावेशी कोटा उपलब्ध नगराएको भन्दै थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकविरुद्ध रिट दायर गरेका थिए।
थारुवान संबाददातामाओवादी केन्द्रको जारी महाधिवेशनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ। आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन्। त्यस्तै दलिततर्फ...
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र