थारू समाचार

खिचरा महोत्सव : चित्रकला प्रतियोगितामा निरज चौधरी प्रथम

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए। त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका...

थारूवान

यसवर्षको धुस्वाँ साय्मि सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ। गंकी धुस्वाँ-वसुन्धरा प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासकार सर्वहारी र गायक वैद्यलाई पुरस्कार प्रदान गरे। सो अवसरमा जनकवि श्रेष्ठले सम्मानित हुने बहुआयामिक...

थारूवान

नवौं खिचरा महोत्सवको दोस्रो दिन आज खिचरा डान्स आइडलको पहिलो राउण्डको प्रतियोगिता सम्पन्न भएको छ। अडिसनबाट छनौट भएका २८ प्रतियोगीहरू मध्ये १७ प्रतियोगीहरू दोस्रो राउण्डमा प्रवेश गरेका छन्।

थारूवान

कारी महतो। चितवन औंलोलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्न चाहेको बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाले बताएका छन्।

थारूवान

-महिप जनवरी २०२४ को सुरुमा भारतका विदेशमन्त्री (ईएएम), डा. एस जयशंकरको दुई दिने नेपाल भ्रमण द्विपक्षीय सम्बन्धका लागि उल्लेखनीय फलदायी साबित भयो। नेपालका विदेशमन्त्री एनपी साउदसँगको सातौं भारत-नेपाल संयुक्त आयोगको बैठकको सहअध्यक्षतामा भएको भ्रमणले दुईवटा महत्वपूर्ण सम्झौताहरू प्राप्त गर्यो: दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र प्रभावकारी सामुदायिक विकास परियोजनाहरूमा लगानी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको महाचसचिवमा दुई जना निर्वाचित भएका छन्। टीकापुरमा जारी प्रथम महाधिवेशनले महासचिवमा ठाकुरसिंह थारु र गंगा चौधरीलाई सर्वसम्मत चयन गरेको हो। शुक्रबार राति विधान संशोधन गरेर उनीहरूलाई निर्विरोध चयन गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको जारी प्रथम महाधिवेशनले २४ पदाधिकारी सर्वसम्मत चयन गरेको छ। टीकापुरमा जारी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सहमहासचिव, सचिव, सहसचिव र कोषाध्यक्षसहित २५ पदमा सर्वसम्मत चयन गरेको हो।

थारूवान

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ द्वारा आयोजित नवौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूलआयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए। भोलि २८ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले महोत्सवको समुदघाटन गर्ने अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक कृष्णलाल चौधरीले बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन्। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन्। निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सरकारसँग भिख नमाग्ने बताएका छन्। टीकापुरमा पार्टीको प्रथम महाधिवेशनको उद्‍घाटन सत्रमा बोल्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टीले राज्यसँग भिख नमाग्ने बताएका हुन्।

थारूवान
1 10 11 12 13 14 150