थारू समाचार
डा. गोपाल चौधरीको नेतृत्वमा हुँदैछ विमान दुर्घटनाका मृतकहरूको पोष्टमार्टम
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा उक्त विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ। शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ। मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्। त्यतिमात्र...
थारूवाननागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।...
थारूवानखेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीको फ्रान्स भ्रमण स्वीकृत गरेको हो। मन्त्री चौधरी पेरिस ओलम्पिकमा सहभागी हुन फ्रान्स जाँदैछन्। फ्रान्सको राजधानी पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका ७ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। शुक्रबारदेखि सुरू हुने प्रतिस्पर्धाका लागस नेपाल...
थारूवानसर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौंको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो। सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्याहरुलाई निकास दिने गरी दुई ठूला पार्टीहरुबीच सहकार्यको सुरुवात भएको बताए। ‘हामी विचारमा प्रतिष्पर्धा गर्छौं ।...
थारूवाननागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो। तर, उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ। प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले गुट फेर्दा एक सातामा...
थारूवानयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर खटिरहने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित स्वागत कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकासका लागि राखेपका सदस्य सचिव र सरोकारवालसँग छलफल गरेर अगाडि बढ्ने बताए। ‘खेलकुद क्षेत्रलाई विकासको बाटोमा डोर्याउन सरोकारवालासँग टिम बनाएर अगाडि बढ्छु,’ उनले भने। वर्तमान...
थारूवानगरही/गुरिय पर्वले सोमबार र मंगलबार सामाजिक सञ्जाल तात्यो। मिति अगावै गुरही/गुरिया पर्वको सूचना पात्रोदेखि स्थानीय सरकारले विदा दिनेसम्म काम गरेपछि सामाजिक सञ्जालमा विरोध भएको हो। सोमबार जोशीपुर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै साउन १ गते गुरिया पर्व रहेकाले पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गर्यो। सोही निर्णय सामाजिक सञ्चालका भित्तामा टाँसिएर...
थारूवानतेजुलाल अर्थात् टीएल चौधरी मूल रुपमा विद्यालय सञ्चालकको रुपमा शिक्षाप्रेमीको रूपमा चिनिन्छन्। ललितपुर कुपण्डोलस्थित नाइटिंगेल स्कूल, नाइटिंगेल कलेज नाम चलेको शिक्षालयमा गनिन्छ, जसको संस्थापक प्रिन्सिपल हुन् उनी। नाइटिंगेल स्कूल लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा गनिन्छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित...
थारूवान
रेशम रन्जितालाई खुला पत्र