थारू समाचार

फुटबलका प्रशिक्षक चौधरी एमाले प्रवेश

फुटबल प्रशिक्षक पारस चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व फुटबल खेलाडीसमेत रहेका चौधरीसहित १४ जना नेकपा (एकीकृत समाजवादी) परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्। पार्टीले आफूहरुलाई कार्यक्रममा नबोलाउने, वास्ता नगर्ने भएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ। उनले भने, ‘विगत तीन वर्षदेखि समाजवादीमा थिएँ। जहिले पनि अर्को राजनीतिक...

थारूवान

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्। प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन्। बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले...

थारूवान

रुपन्देहीको भैरहवामा जारी थारू कल्याणकारिणीको २३‍औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र आयोजना गरिएको छ। बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले पदाधिकारीको चर्को आलोचना गरेका छन्। वर्तमान कार्यसमितिले ६ वर्षसम्म नेतृत्व गर्दासमेत थारूको माग मुद्दा र पहिचानका सबालमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। आइतबार अबेर रातिसम्म बन्दसत्र जारी रहेकाले नेतृत्व चयनका विषयले...

थारूवान

सिकलसेलको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै वार्ड स्थापना गरेको छ। थारू समुदायको बाक्लो जनसंख्या रहेको दाङमा उपचार सहजताका लागि सिकलसेलको छुट्टै वार्ड सुरु गरिएको हो। आइतबारदेखि सेवा सुरु गरिएको अस्पतालमा १० बेड र दिवा उपचारका लागि छुट्टै ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले...

थारूवान

स्थानीय तह उपनिर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा ६ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा ठाकुरबाबा नगरपालिकाको ४ नं वडाको वडाध्यक्ष पदको लागि उम्मेदवरी दर्ता भएको हो। वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट...

थारूवान

जिल्ला समन्वय समिति कैलाली प्रमुखको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नागरिक उन्मुक्तिबिच प्रतिस्पर्धा हुने भएको छ । ती दुवै दलका उम्मेदवारले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । कैलालीमा दोस्रो ठुलो दल रहेको नाउपाको तर्फबाट रुपमती डंगौरा थारुले जिसस प्रमुखको लागि उम्मेदवारी दिएकी छिन् । टीकापुर...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ ।१६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी...

थारूवान

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्‍घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए। थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम...

थारूवान

पप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...

थारूवान

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...

थारूवान
1 2 3 171