समाचार

राष्ट्रसंघीय आयोगको बैठकमा भगवती चौधरीको सम्बोधन, के भनिन्?

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छन्। महिलाको अवस्थासम्बन्धी राष्ट्रसंघीय आयोगको ६८औं बैठकमा मन्त्री चौधरीले नेपालको संविधानले महिला र बालबालिकाको मौलिक अधिकार सुनिश्चित गरेको, पारिवारिक र सम्पत्तिको अधिकार सुनिश्चित गरेको, महिलाहरूका लागि संघ, प्रदेशमा...

थारूवान

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले उपमहानगरपालिका परिसरभित्रै विष सेवन गरेका छन्। मंगलबार बिहान उपमहानगरपालिका कार्यालय आएका उनले परिसरभित्रै विष सेवन गरिरहेको अवस्थामा देखेपछि अस्पताल पुर्‍याइएको सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी घर भएका गणेश रानाले उपमहानगरपालिकाको परिसरमा विहान...

थारूवान

थारू युवा जागरणले विभिन्न क्षेत्रका थारू व्यक्तित्वहरूलाई सम्मान गरेको छ। शनिबार नील बराहीमा आयोजित वनभोज कार्यक्रममा सो संस्थाले १७ जना थारूहरूलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी र चम्पन सांस्कृति समूहका अध्यक्ष नन्दुराज चौधरीले उनीहरूलाई सम्मान हस्तान्तरण गरेको सो संस्थाका अध्यक्ष विमल चौधरीले बताए। उनका अनुसार सम्मानित...

थारूवान

सीके राउत नेतृत्वको जनमत पार्टीले थारू समुदायको बाहुल्य रहेको लुम्बिनी प्रदेशको नाम र सीमांकन अस्वीकार गरेको छ। लुम्बिनीमात्रै होइन, कोशी प्रदेशको नाम पनि जनमतले अस्वीकार गरेको हो। वीरगञ्जमा चैत ३ र ४ गते बसेको जनमतको केन्द्रीय समिति बैठकले ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम अस्वीकार गर्दै पहिचानसहितको नाम राख्नुपर्ने निर्णय...

थारूवान

कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्। आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशक बढी समय भएको उनले सुनाए। ‘विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर...

थारूवान

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ। संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो। ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं । हामीले यही सरकारलाई सघाउने निर्णय गरेका छौं’, संसदीय...

थारूवान

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताएका छन्। वीरगन्जमा शनिबारदेखि सुरु भई आइतबार सकिएको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताए। भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको...

थारूवान

‘नागरिक फस्ट’ अभियन्ता सुरेन्द्र चौधरीले थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्‍धि नभएको बताएका छन्। ललितपुरमा आयोजित नागरिक फस्ट अभियान अन्तर्गतको कार्यक्रममा उनले थारूको पार्टी खोलेर सरकारमा जानेहरूले पनि कुनै उपलब्धि हासिल नगरेको बताए। ‘थारूका नाममा खुलेका पार्टीबाट पनि कुनै उपलब्धि भएन। भलै उहाँहरूले निर्वाचन जित्नुभयो। सांसद बन्नुभयो। सरकारमा पनि...

थारूवान

काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। दूताबासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका हुन्। कार्यक्रममा राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती...

थारूवान

प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ। विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव...

थारूवान
1 5 6 7 8 9 211