समाचार

रेशम-रञ्जिता विवाद साँच्चिकै हो कि देखावटी?

सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ। जापानबाट फर्केका रेशम (पति)लाई रञ्जिताले अंगालो हालेको फोटो सार्वजनिक भएको हो। केही दिनदेखि रेशम जापानमा थिए। रेशमले जापानमै रहेका बेला पार्टीभित्र सरकारमा जाने र फिर्ता हुने दोहोरी...

थारूवान

पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो । वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए । पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले...

थारूवान

पछिल्लो एक महिनादेखि सुदूरपश्चिमको राजनीति गरमागरम छ। केन्द्रमा नयाँ सत्ता गठबन्धनको सरकारले विश्वासको मत लिएर अगाडि बढिसकेको अवस्थामा सुदूरपश्चिमको अवस्था के हुने भन्ने बारेमा अन्यौलता देखिएको छ। अझ नागरिक उन्मक्ति संसदीय दलभित्रको मत विभाजनको स्थितिले न नयाँ गठबन्धनलाई सरकार बन्ने विश्वास जागेका छ, न वर्तमान सरकार नै विश्वासको मत...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपा प्राइमेरी इलेक्सनमार्फत छानिएका ६ जनाबीच बिहीबार भएको छलफलपश्चात लिम्बु सर्वसम्त बनेका हुन्। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि लिम्बुसँगै गोकुलबहादुर...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बालुवाटारमा दौडधुप बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग मंगलबार राति छलफल गरेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा आज बिहान बालुवाटारमा गएर पुन: छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र देउवाबीच संवैधानिक परिषद्‍बाट हुने...

थारूवान

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । एसईई बिहान ८ बजेबाट सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हो । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४...

थारूवान

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१...

थारूवान
1 3 4 5 6 7 211