समाचार

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन तीव्र लबिङमा नागरिक उन्मुक्ति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो। गठबन्धन दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा...

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका-१० थेबर गाउँमा दिदीबहिनी मृत फेला परेका छन्। स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए। ‘प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको छ। अन्तरिम आदेश दिने/नदिनेबारे छलफलका लागि दुबै पक्षलाई ३० गते बोलाएको...

थारूवान

भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । सोमबार साँझ बेतालघाट क्षेत्रको मल्लागाँउबाट नेपाली कामदार बोकेर टनकपुरतर्फ आउँदै गरेको जिप भीरमा खसेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुने नेपालीहरूमा ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ४०...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन्। सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेर उनले घनश्यामको जिम्मेवारी खोसेकी हुन्। पार्टीको निर्देशन पालना नगरेको भन्दै उनले घनश्यामलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन्। कैलाश रञ्जिता पक्षकी सांसद हुन् भने घनश्याम रेशम...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ। सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश...

थारूवान

चीनमा गर्मी बढ्दै जाँदा, यसले उत्तरपश्चिमी प्रान्त सिनजियाङमा बालुवाको आँधी चलाउँछ। यी अथक बालुवाको आँधीले भौगोलिक सिमानालाई बेवास्ता गर्दै सुक्खा क्षेत्रहरू मात्र नभई देशको सुदूर उत्तर र मध्य भाग हुँदै पूर्वी समुद्री तटहरूमा पनि पुग्छ। तिनीहरूको क्रोधको कुनै सीमा छैन, उत्तरी र मध्य चीनका एघार प्रान्तहरूमा विनाश मच्चाउँदै। चीनको...

थारूवान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन्। यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो। आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले...

थारूवान

लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो। चौथो मुख्यमन्त्री बनेका डिल्ली बहादुर चौधरीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा...

थारूवान

सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। त्यस्तै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरिएको मन्त्री शर्माले बताइन्।

थारूवान