समाचार

थारू कला सिनेमामा जोड : निर्देशक मदन चौधरी

माघीको छेको पारेर थारू गायकहरुले धमाधाम थारू गीत अपलोड गरिरहेका छन्। यही मेसोमा थारू सिनेमा ‘भुरभुरा रहर’को थरुहटका विभिन्न जिल्लामा च्यारिटी सो भइरहेको छ। प्रस्तुत छ, उक्त सिनेमाका निर्देशक मदन चौधरीसँग अन्नपूर्ण पोस्ट् प्रतिनिधिले गरेको कुराकानी :

थारूवान

घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने।

थारूवान

थारु आयोगलाई थारु/थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् । आज थारु आयोगले चितवनको सौराहामा रहेको होटल अर्थलाइटमा आयोजना गरेकोे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले थारु आयोगलाई हकअधिकार दिलाउन नसक्ने अधिकारविहिन आयोग भनेर टिकाटिप्पणी गरेका थिए ।

कारी महतो

प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

थारूवान

थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्।

थारूवान

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।

थारूवान

मोहन दहित अहिले कोरियामा बसेर थारु भाषाको गीतसंगितको विकासमा लागि लागि परेकाछन् । सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने दहित अहिले उनि दर्जनौ थारु, नेपाली गीतमा स्वरिलो स्वर दिइसेकाछन् । खासगरि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर र सुर्खेतका अधिकांस थारु गाउँमा उनको गीत गुञ्जिरहुन्छन, धेरैले उनको गीत सुन्न रुचाउछन् तर...

थारूवान

८ असोज, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ । वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९...

थारूवान
1 239 240 241