समाचार
प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी तोडफोड
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।
थारूवानतुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १०८ वर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन्। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमबारे थाहा पाएकी उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन्। तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको नेतृत्वको टोली गुलियाको सम्मान गर्न घरमा गएका थिए। उनको घर जाँदै गर्दा...
थारुवान/दाङसंघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा...
थारूवानबर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यबहादुर थारु कमलको आज कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा ३९ बर्षीया वडा अध्यक्ष थारुको मृत्यु भएको हो । एक साता देखि नै भेरी अस्पतालमा उपचार गराईरहेका वडा अध्यक्ष थारुको आज...
थारूवान
रेशम रन्जितालाई खुला पत्र