समाचार
रुपन्देहीबाट एयपोर्ट सारेर ल्याउँ, त्यहाँको संरचना उठाएर ल्याउँ भनेका छैनौं : योगेन्द्र चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रुपन्देहीमा विकासको गतिलाई राजधानी हुने र नहुने विषयले रोक्न नसक्ने बताएका छन्। राजधानीसँगै रुपन्देहीको विकासको संरचना, अन्तर्राष्ट्रिय विमानस्थल, भालुबाङ आए पो चित्त दुखाउन जायज हुने भन्दै उनले रुपन्देहीबासीलाई आश्वासन दिएका छन्।
थारुवान/दाङकाठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्। सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।
थारुवान/बुटवलउदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो। बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।
थारुवान/उदयपुर
रेशम रन्जितालाई खुला पत्र