समाचार

कोरोनाबाट बच्ने मुख्य उपाय सचेतना नै हो : नगर प्रमुख चौधरी

कोरोना सम्बन्धी सचेतना जगाउने उदेश्यले रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा शुक्रबारदेखि सहायता कक्षको स्थापना गरिएको छ । उक्त सहायता कक्षको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् ।

थारुवान/रौतहट

थारू समुदायका चाडपर्व र पूजाआजामा मात्रै सीमित खानाका विभिन्न परिकारले अब व्यावसायिक रूप पाउन थालेका छन् । थारू समुदायका युवाले यसलाई बजारमा ल्याएर व्यावसायिक रूप दिइरहेका हुन् । ढिक्री, घोंगी, माछा, विभिन्न तरकारीका परिकार र अचारहरू अहिले किनेर खान पाइने भएको छ । घोराही–१६ सानी अम्बापुरमा थारू युवाले कविला रिसोर्ट खोलेर बुधबारदेखि...

थारुवान/दाङ

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ।

थारुवान/काठमाडौ‍

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसोबास गर्ने आदिवासी थारु समुदायको थर सूचीकरण प्रारम्भ भएको छ। थारु आयोगको सहकार्य र मानवशास्त्र केन्द्रीय विभाग त्रिवि कीर्तिपुरको आयोजना तथा सुर्खेत थारु कल्याणकारिणी सभाको समन्वयमा सुर्खेतको नयाँगाँउ होमस्टेमा

थारुवान/सुर्खेत

नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’को सरावल गाउँपालिका-२ जावास्थित लोपोन्मुख वनस्पति कोलवृक्ष बगैँचा ‘प्राचीन ककरपत्त नगर’ क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ।

थारुवान/परासी

जबरजस्ती करणीका घटनामा संलग्‍न तीन अभियुक्तलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३, सिमपानेका चक्रबहादुर चौधरी, सुकमान तामाङ छन्।

थारुवान/मोरङ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले दाङको देउखुरीमा राजधानीका लागि स्थायी संरचना निर्माण भएपछि मात्रै बुटवलबाट प्रदेशको राजधानी सारिने बताएका छन्।

थारूवान

थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष एवं थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाका सल्लाहकार उमाशंकर चौधरीलाई मातृ शोक परेको छ।

थारुवान/कपिलवस्तु

सुनसरीको रामधुनी नगरपालिकाऔ-२ स्थित शिवनगरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ।

थारुवान/सुनसरी

थारु समुदायको मूल पेसा कृषि हो। कृषि पेसा अंगाल्ने थारुहरु पर्यावरणीयमा पनि विशेष ध्यान दिने गर्छन्।

थारुवान/काठमाडौ‍