समाचार

बुबाको पार्थिव शरीरमा छोरी अञ्जु चौधरीले दिइन् दागबत्ति

दिवंगत बुबाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ति दिएकी छन्। घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ वर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागबत्ति दिएकी हुन्।

थारुवान/दाङ

कोरोना महामारीलाई छिचोल्दै कैलालीका आदिवासी थारु गुरुवाले सामूहिक तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् । आजको आधुनिक समाजमा आफ्नो अस्तित्व कायम रहेको झल्को दिने गरी उनीहरु तान्त्रिक शक्ति प्रदर्शन गरका हुन् ।

लखन चौधरी/कैलाली

पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ।

थारुवान/काठमाडौं

इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज डीएसपी भरतराज चौधरी सम्पर्कविहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ।

थारुवान/कैलाली

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारुवान/काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्।

थारुवान/काठमाडौं

बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

थारूवान

जंग्रार साहित्यिक बखेरीको १०औं वर्षगाँठको अवसरमा थारु भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिएको भन्दै पूवमन्त्री डा. गोपाल दहितलाई सम्मान गरिने भएको छ।

थारूवान

बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाताको रुपमा युनिक नेपाललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ। बर्दियाको राजापुरमा प्रधान कार्यालय रहेको युनिक नेपाल नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो।

थारूवान

हिन्दी भाषाको त्योैहार शब्दबाट अपभ्रंश हुँदै नेपाली भाषामा तिहार हुन पुगेको भन्ने भनाइ छ। नेपालमा तिहार मनाउने आ-आफ्नै तरिका छ। कसैले यसलाई विशेष महत्व दिएर, कसैले मध्यम र कसैले कम महत्व दिएर मनाउँछन्। फेरि पनि धेरै नेपालीहरु यसलाई मान्ने गर्छन्।

दिलबहादुर चौधरी