देश

पार्टीभित्र अराजक गतिविधि गर्नेलाई छुट दिइँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।...

थारूवान

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले असोज १० गते दल दर्ताका लागि आह्वान गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १६ गतेसम्म दर्ता गर्न सकिने जानकारी दिएको छ। त्यस्तै असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका,...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा...

थारूवान

आप्रवासीहरूले आफ्नो नयाँ घर बनाउन नयाँ देश खोजिरहेकाले चिनियाँ नागरिकले देश छाड्नेको सङ्ख्या उच्च रहेको छ । थाइल्याण्ड, जापान, भियतनाम, सिङ्गापुर, मेक्सिको र न्युजिल्यान्ड यी देशहरू मध्ये केही हुन् जसमा अमेरिकालाई सधैं मनपर्ने देशहरू छन्। बुद्धिजीवी, असन्तुष्ट र धनी मात्र होइन औसत आय भएका व्यक्तिहरू पनि चीनबाट पलायन भएका...

थारूवान

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले ‘हिंसा’ शब्द सच्याउनुपर्ने बताएका छन् । एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको उनको भनाइ छ । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका...

थारूवान

दश स्थानीय व्यापारीको समूहले अराजक सिनजियाङ प्रान्तमा चीनको नीतिको प्रशंसा गरेपछि पाकिस्तान अर्को विवादमा परेको छ । सीमान्तकृत उइघुर मुस्लिम समुदायमाथि गरिएको व्यवहारको आलोचनालाई रोक्न चीनको कथा-निर्माण अभियानअन्तर्गत यी व्यापारीहरूलाई आठ दिने भ्रमणमा सिनजियाङ पठाइएको थियो। वर्षौंदेखि, पाकिस्तानले सिन्जियाङमा चिनियाँ प्रचारलाई समर्थन गर्दै आएको छ, जसले कब्जा गरेको गिलगिट-बाल्टिस्तान...

थारूवान

आर्थिक वर्ष २०७९/०८० सम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकको सर्भेक्षणअनुसार प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भएको छ। नेपालले छैटौं योजना (राष्ट्रिय योजना आयोग, २०३७ साल) मा उल्लेख भएपछि आर्थिक वर्ष २०३७/०३८ देखि विदेशी लगानीमा जोड...

थारूवान

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन्। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई...

थारूवान

परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। सोमबार साँझ नयाँ दिल्लीको हैदरवाद हाउसमा शिष्टाचार भेटपछि परराष्ट्र मन्त्री राणाले मोदीलाई नेपालको भ्रमणको निम्तो दिएकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले...

थारूवान

नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।...

थारूवान
1 5 6 7 8 9 60