देश
बाढीले सौराहाका रेष्टुरेण्ट डुबानमा
चितवनको पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट र आसपासका होटल डुबानमा परेका छन्। राप्ती नदी, बढुी राप्ती, ढुङ्गे खोला र चित्रसारी पुलले सौराहा घेरिएको छ। अत्यधिक वर्षाका कारण आएको बढीले सौराहा डुबेको हो। बाढीको खतरा देखेपछि ब्यवसायीले सामान भने सुरक्षित स्थानमा सारेका थिए। करिब...
थारूवाननिर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। आयोगले एक सूचना जारी गर्दै संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो। दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक...
थारूवानबिहीबारदेखि मनसुन सक्रियन हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला,...
थारूवानबिहीबारदेखि मनसुन सक्रियन हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला,...
थारूवानदसैंको लागि अग्रिम टिकट बुकिङ असोज १२ गते शनिबारदेखि खुल्ने भएको छ। सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो। यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो।...
थारूवानत्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो। यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभइ सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको बताएका छन्। संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा...
थारूवानसत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र – एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो। माओवादी केन्द्रका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र