देश
राष्ट्रिय मुक्ति क्रान्तिले ७७ जिल्लामा तोक्यो संयोजक
राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लामा संयोजक मनोनीत गरेको छ। राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालका लागि ७७ वटै जिल्लामा संयोजक मनोनीत गरेको हो। मंगलबार पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरूको पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरू मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष महतोका...
थारूवानबाढी पहिरोका कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अमेरिका भ्रमणका विषयमा ब्रिफिङ गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मन्त्रिपरिषद्मा ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट राम्रो भएको बताएका थिए। मोदीसँग दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विषयमा...
थारूवानधनुषाको ढल्केवरमा बृहत् खुला झिझिया प्रतियोगिता हुने भएको छ। दसैंका अवसरमा ढल्केवर दुर्गा पूजा मेला समितिले असोज १७ गतेदेखि २७ गतेसम्म झिझिया प्रतियोगिता आयोजना गर्न लागिएको हो। मधेसको मौलिक परम्पराको प्रवर्द्धनका लागि झिझिया प्रतियोगिताको आयोजना गरिएको ढल्केवर दुर्गा पूजा मेला समितिका अध्यक्ष सन्तोष कुमार महतोले बताए। उनका अनुसार मधेसको...
थारूवानवर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु र ४ जना बेपत्ता छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी सुभाष बोहराका अनुसार महोत्तरी गौशाला नगरपालिका ८ का १६ वर्षीय रोहित साह, बर्दिवास नगरपालिका- ११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङ र सप्तरी बलान बिहुल गाँउपालिका- ४ घर भई...
थारूवानमाछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका-१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी टोली र स्थानीयबासीले खोजतलास...
थारूवानयस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ।...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन...
थारूवानसरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट...
थारूवानसरकारले अहिले चलिरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको आपतकालीन समन्वयात्मक बैठकले अहिले चलिरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्यस्तै बाढी पहिरोबाट प्रभावित सबै सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायसँग समन्वय गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
थारूवान
रेशम रन्जितालाई खुला पत्र