देश

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। उनी बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपश्चात् लामिछानेलाई आजै पोखरा लैजाने प्रहरीको तयारी छ। पक्राउ पर्नुअघि लामिछानेले पत्रकार सम्मेलन गरी आफूलाई राज्यले...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बसेको बैठकले राजनीतिमा तरंग ल्याएको छ। सरकारमा सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उक्त बैठकमा सहभागी भएपछि बालुवाटार र बुढानिलकण्ठमा तरंग पैदा गरेको हो। प्रचण्डले बोलाएको विपक्षीहरूको बैठकमा लोसपा अध्यक्ष ठाकुर सहभागी...

थारूवान

निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो। बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन,...

थारूवान

अविनाश चौधरी/गोरखापत्र धनगढी उपमहानगरपालिका-५. जाईगाउँकी दीपिका चौधरी कक्षा ८ मा पढ्नुहुन्छ। दोस्रो त्रैमासिक परीक्षा सकिएलगत्तै स्कुलको पोसाक छोडेर उहाँ आफ्नो थारू समुदायको मौलिक पोसाक गोन्या, चोल्यामा सजिएर सखिया नाचको ‘पैंयाँ मा सामेल हुनुभएको छ। “सखिया नाच नाच्दा मलाई धेरै राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “किनभने यो हाम्रो समुदायको संस्कृति हो...

थारूवान

भारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ।...

थारूवान

भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका...

थारूवान

बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह...

थारूवान

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई...

थारूवान

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा...

थारूवान