देश
फेरि बन्यो भूमिसम्बन्धी आयोग, सुकुम्बासीका समस्या उस्तै
सरकारले भूमि समस्या समाधान गर्न फेरि आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्युठानका एमाले नेता हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गरेको हो। रिजाल लुम्बिनी प्रदेशको पार्टी अध्यक्षमा २ मतले पराजित भएका थिए। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको जानकारी दिए।...
थारूवानसमस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ। मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब...
थारूवानसरकारले स्थगित गरेको म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने प्रक्रिया फेरि ब्यूँतिएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै फेरि ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड...
थारूवाननेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने...
थारूवानकैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल, क्याप्टेन...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्ने आतंक मच्चिनुमा आफूहरूको कुनै भूमिका नरहेको प्रष्ट पारेका छन्। शनिबार पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष दाहालले सत्तापक्षधरहरूले नै सरकार ढल्ने आतंक मच्चाएको बताए। ‘हामीले सरकार ढल्छ भनेकै छैनौं। तर उनीहरूमा आतंक मच्चिएको छ। सत्तापक्षधरहरूले नै सरकार ढल्ने आतंक मच्चाइरहेका...
थारूवानसात राजनीतिक दलहरूले सात बुँदे वक्तव्य जारी गरेका छन्। आज बालुवाटारमा बसेको सत्तारुढ दलसहित ७ राजनीतिक दलको बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। पोखरेलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताए। वक्तव्यमा प्रधानमन्त्री...
थारूवानराजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् । नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय...
थारूवानचिनियाँ नागरिकसँग बालिकालाई विवाह गराउने ८ जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको छ। धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने ८ मध्ये ३ जना चिनियाँ नागरिक छन्। उनीहरु सबै मिलेर चतरास्थित औलिया...
थारूवाननेपाल राष्ट्र बैंकको नियामकीय लचकताले वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ । ब्याज आम्दानी घट्दा समेत नियामकीय लचकताले सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम घट्दा नाफा बढेको थियो । नियामकीय व्यवस्थाकै कारण बैंकका सेयरधनीले पाउने लाभांशमा समेत राहत पुग्ने भएको छ । वाणिज्य बैंकहरूको बुधबार प्रकाशित आर्थिक वर्ष २०८१÷८२ को...
थारूवान
रेशम रन्जितालाई खुला पत्र