देश

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले...

थारूवान

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विधुत महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसंगै त्यसअनुसार...

थारूवान

बाँकेमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका-२ बर्दहवाका २४ वर्षीय संदिपकुमार थारू पक्राउ परेका हुन्। उनलाई कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो। उनले १७ वर्षीया किशोरीलाई कात्तिक १९ गते बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा...

थारूवान

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको हो। उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि...

थारूवान

कोशी प्रदेशमा लगातार ४ दिन सार्वजनिक बिदा परेको छ। आगामी बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो। तिहारको ५ दिन लामो बिदा सोमबार मात्रै सकिएको छ। मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन्। मंगलबार र बुधबार २ दिन कार्यालय खुल्ने छन्। सार्वजनिक बिदाका कारण बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन्। छठ पर्व मनाउनका लागि...

थारूवान

देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने...

थारूवान

थारु साहित्य-संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तरक्रिया भएको छ। कात्तिक १४ गते दाङदेउखुरीस्थित होटल ६९, लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ। त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ। अब छिट्टै विधेयक...

थारूवान

ब्राजिलले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा हस्ताक्षर गर्न इन्कार गरेको छ। ब्राजिलले हालै बिआरआई परियोजनामा सामेल नहुने निर्णय गरेको हो। उसले चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न वैकल्पिक मार्ग अपनाउने तर बिआरआईमा सहभागी नहुने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय मामिलाका लागि राष्ट्रपतिका विशेष सल्लाहकार सेल्सो अमोरिमले उक्त खुलासा गर्दै ब्राजिलको अखबार...

थारूवान

नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो। बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादलेशले गोल गर्दै अग्रता लिएको...

थारूवान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची बनाउन थालेको छ । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगर्ने क्रम बढेको छ । यस्ता कर्मचारीहरुको नामावलीसहितको विवरण संकलन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए । विवरण...

थारूवान
1 2 3 60