समाचार
दाङबाट झापा जाने बस सर्लाहीमा पल्टियो, दाङ निवासी राजकुमारी र रीता चौधरीको मृत्यु
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।
थारूवानबपकी सगर गैनु हाँ मुरिया लहान सखिए हो सेंडुरा छुटल पानी घाट। पुस माघको जाडो महिनामा थारु जातिले आफ्नो भेषभुषा,संस्कृतिमा सजिदै आफ्नै मौलिक सांगितिक झन्कारसँगै माघ पर्व मनाउँछन् । गालामा चाउरी परेका बुढाबुढीहरु पनि १६ वर्षे जवानीको जोशमा मादल, कस्तार, मुजुरा, ताली अनि मघौटा नाचको गीत संगीतमा झुम्मिन्छन् ।
मान बहादुर चौधरी 'पन्ना'
थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार] सिताराम थारु