प्रवासमा थारू

थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्दै

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...

थारूवान

युएईमा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र महासंघमा आबद्ध ११ मातृसंस्थाहरूको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको हो। आयोकका अनुसार आगामी ११ अगष्टमा दुबईको क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बीच कार्यक्रम मनाइनेछ। कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रस्तुत...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो। टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। उनले आवेदन दिएर छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको प्रयासलाई टीएफएले प्रशंसा गरेको छ। उनले छात्रवृत्तिका लागि उल्लासमय सहभागिता रहे पनि सबैलाई छात्रवृत्ति प्रदान गर्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ। टीएफएले छात्रवृत्तिका विषयमा केही...

थारूवान

नेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए। सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११...

थारूवान

थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम गर्ने भएको छ। आगामी अप्रिल १४ तारिखमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएको थाकस युएईका महासचिव खेम महतोले जानकारी दिए। कार्यक्रम अलकुद्रा पार्कमा विहान ११ बजेदेखि ६ बजेसम्म आयोजना हुने महासचिव महतोले जानकारी दिए। थाकस युएईले त्यहाँ रहेका थारूहरूलाई कार्यक्रममा सहभागी...

थारूवान

प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको अध्यक्षमा कैलालीका अमर चौधरी निर्वाचित भएका छन्। दक्षिण कोरियाको सोलमा भएको चौथो अधिवेशनले अमर चौधरीको नेतृत्वमा १५ सदस्सीय कार्यसमितिसमेत चयन गरेको छ।

थारूवान

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो।

थारूवान

युएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

थारूवान
1 2 3 7