पेड पाेष्ट
ढिकरीसहित रैथाने खानालाई ४० लाख र थारूसहितका सर्किटलाई ५० लाख बजेट
लुम्बिनी प्रदेश सरकारले रैथाने खानालाई प्रवर्द्धन गर्न ४० लाख बजेट विनियोजन गरेको छ। ‘मगर, गुरूङ्ग, थारू, मुस्लिम, खस/आर्य, अवध तथा अन्य जातजातिको रैथाने खाना ढिकरी, चुकौनी, बटुक, राबडी, पेडा आदिको गुणस्तरीय उत्पादन र बजारीकरण व्यवस्थाका लागि रू.४० लाख बजेट विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ। त्यस्तै दाङ, बाँके...
थारुवान संबाददाताकिशोर बुढाथोकी/अन्नपूर्णबाट पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेर संघर्षले खारिएको नाम हो, अमनलाल मोदी। नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन्।
किशोर बुढाथोकीसर्वोच्च अदालतले थारु आरक्षण नछुट्याएको भन्दै एकैदिन विभिन्न सरकारी निकायहरुविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत आइतबार लोकसेवा आयोगसहित नेपाली सेना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रदेश लोकसेवा आयोग कर्णालीविरुद्ध अन्तरिम आदेश जारी भएको छ।
थारुवान संबाददाताछविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा...
छविलाल कोपिला
रेशम रन्जितालाई खुला पत्र