5
माओवादीका प्रभावशाली थारु नेता भन्छन्- ‘एमालेसँगको तालमेलमा स्वार्थ त लुकेको छैन?’
यतिबेला नेपाली राजनीति नेकपा माओवादी केन्द्रको निर्णयले तरंगित बनेको छ। माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलमात्र होइन, पार्टी एकीकरणसमेत गर्न सकिने निर्णय गरेपछि यतिबेला नेपाली राजनीति तरंगित बनेको हो। पहिचानविरोधी एमाले र पहिचान पक्षधर माओवादी छबि बनाएको पार्टीहरु कसरी तालमेल वा पार्टी एकीकरण गर्ने मुडमा पुगे? यो निर्णयले थारु नेताहरु...
थारूवानतेस्रो चरण अर्थात् दुई नम्बर प्रदेशको स्थानीय चुनावमा मिश्रित परिणाम आयो। चुनावको लाभ प्रमुख दलभन्दा मधेसी दलले नै लिए। मधेसमा राम्रो छबि रहेको नेपाली कांग्रेस पहिलो स्थान हासिल गरेपनि सोचेजस्तो परिणाम ल्याउन सकेन। एमालेले सम्भवतः सोच्दै नसोचेको परिणाम ल्यायो। दुई नम्बर सबैभन्दा फलदायी भने माओवादीले लियो। राजपा र संघीय...
थारूवानमदन चौधरी/काठमाडौं। सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।
थारूवानसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले नेपालका नेताहरुले पटक पटक गल्ती गरेपनि गल्ती गरेको पच्चताप कहिले नगर्ने आरोप लगाएकी छन्। संसदमा प्रस्तुत गरिएको संकल्प प्रस्तावबारे बोल्दै उनले नेताहरुले एकतर्फी रुपमा भारतलाई गाली गरेको तर आफ्नो गल्ती नहेरेको बताइन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र