5

भानुराम थारु, उमेरले ६२ तर जोश युवाकै

इन्द्रेणी थारु।काठमाडौं। उनी कहिले जन्मिए, उनका बाबु आइतवारीलाल थारु र आमा कालीदेवी थारुलाई उनको जन्ममिति थाहा भएन । त्यसैले उनले आफ्नो अनुमानित जन्ममिति राखे २०१२ साल असार २ गते । ६२ उमेर पुगेर पनि जनताका हक, अधिकार र मागमुद्दाका बारेमा निरन्तर संघर्षरत रहेका उनी हुन् कैलालीको कैलारी गाउपालिकामा जन्मेका...

थारूवान

इन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तराईका थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा र प्रदेशसभा गरी उसले १०४ जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएको छ। थारु र थरुहटको मुद्दा बोकेर स्थापित भएको यो पार्टीबाट पहिलो र दोस्रो संविधानसभामा पार्टी अध्यक्ष रुक्मिणी चौधरी समानुपातिक सभासद् बनेका थिए।

थारूवान

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ।

थारूवान

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

थारूवान

घटना १– २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहतबाट भूमिगत गतिविधि चलाइरहेका बबन सिंह स्वतन्त्रतर्फ उमेदवार बन्दै निर्वाचित समेत भए ।

थारूवान

टीकापुर घटना अभियोगमा कैदी बनाइएका थरुहट नेता लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। चौधरीलाई राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले पार्टी प्रवेश गराएका थिए। फोरम लोकतान्त्रिकबाट धोका पाएर राजपा प्रवेश गरेको बताएपनि लक्ष्मण थारुले यसअघि नै जुलबाटै चिठी लेखेर विजय कुमार गच्छदार नेतृत्वको पार्टीबाट राजीनामा दिएका थिए।

थारूवान

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।

थारूवान

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

थारूवान

दिवाकर भण्डारी/अन्नपूर्ण। संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बलवीर चौधरीले प्रतिनिधि सभाको निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका छन्। एउटै व्यक्तिले पटकपटक चुनाव लड्न नहुने भन्दै चौधरीले मंसिरमा हुने निर्वाचनमा पार्टीका अन्य नेतालाई सघाएर अघि बढ्ने तर आफू चुनाव नलड्ने घोषणा गरेका हुन्। एमाले केन्द्रीय...

थारूवान
1 6 7 8 9 10 25