5
यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारुहरु निर्वाचित भएका छन् ।
थारूवानप्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतान्तरले विजयी भएका छन्। निकट्म प्रतिद्वन्द्वी गोपाल दहितभन्दा १३ हजार ८२० मतले सन्तकुमार विजयी भएका हुन्। उनले ५० हजार ५५५ मत पाए भने दहितले ३६ हजार ७३५ मत प्राप्त गरे। १...
थारूवानवीरभद्र थारु। थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएपछि तत्कालीन सरकार र राष्ट्रिय राजनीतिमा रहेका नेताहरुले भनेका थिए । ‘आततायी घटना घटाउने, जो कोही होस, त्यो आतंककारी हो । यो राजनीतिक घटना हुनै सक्दैन । आपराधिक मानसिकताले घटाइएको घटनामा संलग्न व्यक्ति अपराधिमात्रै होइन...
थारूवान‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’ तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र