5
थरुहट/थारुवान संयुक्त संघर्ष समिति फेरि व्युँतियो, कडा आन्दोलन गर्ने चेतावनी
पूर्वसांसद रुक्मिणी चौधरीले २०७२ सालमा घटेको टीकापुर घट्ना नितान्तै राजनीतिक भएको बताएकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।
थारूवानथारु युवा सभा केन्द्रीय समितिले वर्तमान सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनमा गर्दै समितिले यस्तो चेतावनी दिएको हो। समितिका अध्यक्ष कानुनलाल चौधरीले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको इतिहाँस स्मरण गराउँदै भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम...
थारूवानकृष्णराज सर्वहारी। २०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक...
थारूवान२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू...
थारूवानइन्दु थारू। डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र