5
को वैधानिक ? विनोद चौधरी कि बजारु चौधरी?
गत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता...
थारूवानथरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता...
थारूवानमन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...
थारूवानटीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ। साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को...
थारूवानकैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...
थारूवान
रेशम रन्जितालाई खुला पत्र