5
थारुलाई अपराधी भनेपछि संसद्मा जंगिए थारु सांसद
व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ । व्यवस्थापिका...
थारूवानमाओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक...
थारूवानकरिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर।
थारूवानगणेश चौधरी। टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा...
थारूवाननेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र