5

सरकारमा जाने हल्लापछि फोरम लोकतान्त्रिकमा खैलाबैला

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ ।

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरुले थारु पोसाकसहित र्‍याम्पमा उत्रिएका छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित कार्यक्रम थारु मोडलहरुले थारु गरगरहनासहित थारु पोसाक प्रदर्शन गरेका हुन्। दोशहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो। हेर्नुस् केही तस्बिर:

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सव आज बिहिबारबाट शुरु भएको छ । प्रमुख अतिथि रहनु भएका पूर्वमन्त्री एवम् चितवन क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डे, विशिष्ट अतिथि राजकुमार लेखी र सभाध्यक्ष नारायण प्रसाद महतोले खिचरा (माघी) पर्वमा चितवनका थारु समुदायले खाने विशेष परिकार चिचरको पोका उघारेर महोत्सवको उदघाटन...

थारूवान

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

थारूवान

जितनारायण थनेत/नवलपरासी। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले आदिवासी थारु, मधेसी, मुस्लिमलाई जातिवादी र बिखण्डनकारी देख्ने शासक र नेपाली मिडियाको दृष्टि फेरिनुपर्ने बताएका छन्। थारु कल्याणकारीणी सभा निकट थारु उत्थान मजदुर संगठनद्वारा आयोजित माघी साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशका...

थारूवान

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूविरुद्ध उजुरी दर्ता गराएका छन्।

थारूवान

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्। थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक...

थारूवान

राम दहित/धनगढी। प्रादेशिक सीमाङकन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति कैलाली संविधान संशोधन विधेयकप्रति विरोध जनाउदै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संविधान संशोधन विधेयक भ्रम छर्नका लागि आउको भन्दै संघर्ष समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गरेको हो । संशोधन विधेयक विरुद्ध पुस...

थारूवान

लक्ष्मण थारु। बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्। किन राजीनामा दिनुभो? अब कुन पार्टीमा प्रवेश गर्ने? गच्छदारसँग के मिलेन? के सोचेर राजीनामा गर्नु ? कहिले छुट्ने हो?

थारूवान

सीएन थारु।  थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करार गर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाको बखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरु...

थारूवान
1 13 14 15 16 17 25