5

सप्तरी काण्डपछि जेलबाटै गर्जिए लक्ष्मण थारु, अहंकारी केपी ओलीलाई कारबाहीको माग

टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गरिएका थरुहट नेता लक्ष्मण थारू र लाहुराम चौधरी सप्तरी गोली काण्डको विरोध गर्दै जेलबाटै गर्जेका छन्। कैलाली कारागारमा रहेका उनीहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेको अहंकारी, अडम्बरीपन र प्रशासनको जंगलीपनको कारण सप्तरीमा सर्वसाधारण आन्दोलनकारी उप्पर गोली चलाइएको ठहर गरेका छन्।

थारूवान

सप्तरी घटनामा मर्नेको संख्या चार पुगेको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका तीन दुई जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। मृत्यु हुनेमा आनन्द साह,  पिताम्वरलाल मण्डल र दिगाम्बर झा छन्। यसअघि घटानस्थल गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा प्रहरीको गोली लागेर संजन...

थारूवान

गौतम बुद्ध, कुन समुदायका थिए र हुन्? भन्ने लामो र अप्ठयारा बिबादहरुलाई टुंगाउँदै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले हालै बिद्याबारिधी (पिएचडी) सम्पन्न गरेका छन्। सांसद दहितले शाक्य मुनी ‘सिदार्थ गौतम थारु समुदायका पुत्र’ भएको विभिन्न कोणबाट प्रमाणित गरेकाले उनले बिद्याबारिधि अर्थात पिएचडी प्राप्त गरेका हुन्। गत असोज ६...

थारूवान

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनुपर्ने प्रदेशमा माग गरिएको छ। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता गराएको हो। संविधानको अनुसूची ४ मा संशोधन माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता...

थारूवान

संविधान संशोधन विधेयकमाथि भएको छलफलमा थारु नेताहरुले खुलेर आवाज उठाएका छन्। उनीहरुले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन हुन नदिने बताएका थिए। त्यतिमात्र हैन संविधान संशोधनले थारुका माग सम्बोधन हुनुपर्ने तथा कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेशको ग्यारेन्टी गर्नुपर्ने माग पनि थारु सांसदले अगाडि सारेका छन्।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

थारूवान

भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। नयाँ पार्टी खोलेको ५२ दिनपछि सांसद चौधरीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेकी छन्। एकीकरणसँगै नयाँ शक्ति नेपालले संसदमा प्रतिनिधित्व जनाउने भएको छ। चौधरी नयाँ...

थारूवान

रेशम चौधरीले युट्युबमा मार्मिक भनाई सार्वजनिक गरेका छन्। उनले कलाकारिता र पत्रकारितामार्फत् आफूले देशका लागि धेरैथोक गरेपनि आज निर्वासित जीवन बिताउन बाध्य भएको बताएका छन्। उनले देशका के गरेनौं भन्दै प्रश्न गरेका छन्।

थारूवान

मानबहादुर चौधरी/बर्दिया। थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को माघ १५ गते बर्दियाको नारायणपुरमा भएको दोस्रो केन्द्रीय सम्मेलनले बर्तमान संघीय राज्य ब्यवस्थामा थारू बहुल क्षेत्रमा थारू भाषालाई सरकारी काम काजमा प्रयोग गर्न मान्यता दिन पहल गर्ने निर्णय गरेको छ ।

थारूवान

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले तराई मधेशमुक्त अभियान चलाउनुपर्ने बताएका छन्। टुडिखेलमा माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबैले एमालेमुक्त अभियानको शपथ खानुपर्ने बताए।

थारूवान
1 12 13 14 15 16 25