5

२० जना थारु किसानको ज्यान लिने ‘बर्गद्दी-बेलवा कान्ड’

कृष्णराज सर्वहारी। ८ मंसिर ०५८ को राति दाङ सदरमुकाम घोराहीमा माओवादीले आक्रमण गर्दा भगवतीप्रसाद गुल्मका प्रमुख (सेनानी) नरेश उप्रेतीसहित १४ सैनिक मारिए । घटनामा जिल्ला प्रहरीका नौ सुरक्षाकर्मीको ज्यान गयो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उक्त भीडन्तमा ७० माओवादी मारिएको दाबी गरे । तर, माओवादीले आफ्ना एक दर्जनभन्दा बढी कार्यकर्ता नमारिएको बतायो ।...

थारूवान

मुना चौधरी। एक दिन अचानक भाइ मोतीराम दरवार आइपुग्यो। मोतीरामलाई देख्ने वित्तिकै मैले सोधेँ, “सेना तयारी गर्न छोडेर तिमी यहाँ किन? आपन कर्तव्य बिर्सियौ?” उसले आफ्नो खल्तीबाट लिफाफा झिक्दै मेरो हातमा राख्दै भन्यो, “दाजु यो पत्र तपार्इँको नामसे आएको थियो। त्यही दिनलाई आएँ।”

थारूवान

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय  लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग तीव्र लबिङ थालेका हुन्। पार्टी एकीकरणका लागि दुबै पार्टीका केन्द्रीय नेताहरुसँग पटक पटक छलफल भएको बताइएको छ।

थारूवान

स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी समालेका ३५ जनाभन्दा बढीले सो पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

थारूवान

दिलबहादुर चौधरी। नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको...

थारूवान

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले केही व्यक्तिहरुले देशका विभिन्न समुदायहरुकाबीच फाटो ल्याएर विखण्डनको बिउँ रोप्ने कोशिस भइरहेको बताएका छन् । उनले भने, ‘जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउँ रोप्नेहरुका विरुद्ध प्रतिक्रिया स्वरुप एउटा पंक्ति मधेशलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेशमा विखण्डनको विउ रोपिरहेएको...

थारूवान

लखन चौधरी/धनगढी। आफ्नै गाउँमा राष्ट्रिय स्तरको कार्यक्रम हुने भएपछि धनगढी उपमहानगरपालिका–७ पटेलावासी उत्साहित भएका छन्। उपमहानगर क्षेत्रभित्रै विकासको दृष्टिकोणले निकै पछाडि परेका पटेलाबासी आफ्नै ठाउँमा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएपछि उत्साहित भएका हुन्।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्।

थारूवान

सोम डेमनडौरा। ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही...

थारूवान

लखन चौधरी। पृष्ठभूमी– अन्य समुदाय जस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात ढुरहेरी÷होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद...

थारूवान
1 11 12 13 14 15 25