5

गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ।

थारूवान

लखन चौधरी/धनगढी। भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले आफ्नै कार्यकालमा मुक्त कमैया पुनःस्थापनाको सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मुक्त कमैया पुनस्थापना समस्या पश्चिम नेपालको एक प्रमुख समस्या रहेको बताउँदै आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। मुक्त हलिया, मुक्तकमलरी, हरुवा, चरुवालगायत समस्या पनि समाधान गर्ने उनले...

थारूवान

नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।

थारूवान

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटबाट उम्मेदवारी दर्ता भएको छ। सो पार्टीबाट जीवनराम महतोले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। महतोसँगै भरतपुर महानगरमा १५ जना मेयर र १२ जना उपमेयरमा उम्मेदवारी दिएका छन्। जसअनुसार मेयरमा दुई जनाले...

थारूवान

मधेसी नेताहरुको विरोध गर्ने राजकुमार लेखी मधेसी पार्टीमै आबद्ध भएर यतिबेला चर्चामा छन्। वि.सं २०४० देखि विद्यार्थी राजनीति सुरु गरेका लेखीले भारतबाट स्नातक सकेका छन्। त्यसबेला उनी दुईपटक विद्यार्थी संगठनको सभापति पनि बनेका थिए। बामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। एमालेमा...

थारूवान

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको घोषणा गरिएको थियो।

थारूवान

राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टी एकीकरण भएको घोषणा गरिएको हो। कार्यक्रममा दुबै पार्टीका अध्यक्षले दस बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुबै पार्टीका अध्यक्षल थारु मधेसी शक्ति एक भएको उद्‍घोष गरे।

थारूवान

राजकुमार लेखीले नेतृत्व गरेको नागरिक समाजवादी पार्टी १३ महिनापछि राजेन्द्र महतो नेतृत्वको सद्भाहवना पार्टीसँग एकीकरण हुने भएको छ। राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षमा एक जना जित्नैपर्ने नीति लागू भएपछि लेखी नेतृत्वको पार्टी एकीकरणमा जान बाध्य भएको हो।

थारूवान

प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...

थारूवान

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना :  एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...

थारूवान
1 10 11 12 13 14 25