5
गंगासागर महतोलाई गोली हानी हत्या गर्ने मुख्य अभियुक्त दिल्लीबाट पक्राउ
कारी महतो/चितवन। भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुरीलाई भारतको दिल्लीबाट पक्राउ गरी आज भरतपुर जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको छ ।
थारूवानइन्दु थारु। आफ्नो ज्यानै र सर्वस्व दिएर गरिएको थरुहट थारुवान आन्दोलन आज कता हरायो? थारुहरुको कठिन संघर्षले के थारुहरुको माग मुद्दा सम्बोधन भयो? या सम्बोधन गर्नमा अलिकति पनि सहयोग पुग्यो? थारुका माग मुद्दा सम्बोधन नभई आज थारुहरु फेरि किन विखण्डित भएका छन्? कमसे कम आफ्ना माग पूरा गराउनका लागि...
थारूवानथारु आन्दोलनसम्बन्धी अनुसन्धानमूलक कृति लोकार्पण भएको छ। थरुहट नेता मिनराज चौधरीद्वारा लखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धि’ पुस्तकको विमोचन गरिएको हो। बर्दियाली थारु विकास मञ्च काठमाडौंको आयोजनामा भएको कार्यक्रममा उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, निवर्तमान भूमिसुधार तथा व्यवस्थमन्त्री डा. गोपाल दहित, निवर्तमान संस्कृति...
थारूवानजिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ । एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
थारूवानभदौ ८ गतेको टीकापुर घटनामा रेशम चौधरीपछि बढी क्षति शिवनारायण चौधरीको भएको थियो। निरु ट्रेडर्सका सञ्चालक चौधरीको करोडौंको इलेक्ट्रोनिक्स सामान र तीन तल्ले घरमा आगजनी गरिएको थियो। भदौ ८ गतेको साँझ उनको घरमा करिब ४० जनाको संख्यामा आएको समूहले उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो। समूहमा अखण्ड पक्षधरमात्र...
थारूवानइन्द्रेणी थारु टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न...
थारूवान
रेशम रन्जितालाई खुला पत्र