5
टीकापुर घटनामा थारुलाई दोषी देख्ने सरकारले झापा विद्रोहमा घाँटी रेट्ने केपी ओली र जनयुद्धकालमा मान्छे मार्ने प्रचण्डलाई पनि कारबाही गरोस् : रुक्मिणी चौधरी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे।
थारूवानव्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले...
थारूवानकृष्ण अधिकारी/हाम्रो कथाबाट। पश्चिम तराईका आदिवासी थारूहरू पुस्तौंदेखि पेट, छाती र हातखुट्टाका जोर्नीहरू दुख्ने, शरीरमा रगतको कमी हुने र दुब्लाउँदै जाने लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । यसको उपचार कसैलाई थाहा थिएन । मूल कारण पत्ता नलगाई उपचारको प्रयत्न गर्दा रोग निको भएन । उपचार होला भनेर गरेको खर्चले...
थारूवानइन्दु थारु। २०७२ भदौ ७ गते हुन गएको दुर्घटनालाई नियन्त्रण गर्नका लागि राज्यले टीकापुरमा कफ्र्यु आदेश जारी गरेको थियो । काफ््र्युकाबीच भदौ ८ गते टीकापुरका थारुहरुका घर, व्यवसाय छानीछानी आगजनी गरी नष्ट गरेका थिए विरोधीहरुले । उक्त घटनाले टीकापुरका थारुहरु त पीडित भए नै, त्यसको पीडा आम थारुले महसुस...
थारूवानरेशम चौधरी। चुनाव फाल्गुन भएर आयो र चैतको उराठलाई निम्तो दिएर जाँदैछ। विहेभोज एउटा उत्सव हो तर केवल केही चोक्टा मासु, केहिछिनको उमंग र केहिदिनको उल्लास पश्चात् साहुहरुको आँगनी निम्तो, सासुको बुहार्तन र बुहारीको आनीबानीले परिवारको पदचापिय अग्रगतिको यात्रालाई तय गर्छ। सञ्जालका साथीहरू हिजो पहिचानको श्रीपेचलाई स्यालुट् गर्थे आज...
थारूवान
रेशम रन्जितालाई खुला पत्र