सलिमा

विजेतालाई पुरस्कार वितरण

काठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (उपत्यका समिति)का अध्यक्ष सत्यनारायण चौधरी (सुमन) र कार्यक्रमका सभापति तथा मोमतारोका सञ्चालक पूर्ण चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरे।

थारूवान

कमला चौधरी, बुटवल- फोटो देख्दै आश्चार्य लाग्न सक्छ। मनमा धेरै कुराहरु खेल्न सक्छ के होला भनेर। हेर्दा आगोको गोलो घुमाउरो मुश्लो आकारमा केही चीज जलाएजस्तो। वास्तवमा यो आगोको मुश्लो नाच हो। एउटा लाठीको छेउछाउको भागमा आगो बाली घुमाई घुमाई नाचिने नाच हो। आगोलाई नाचकै माध्यमबाट निभाउने गरिन्छ। यसभित्र एक...

थारूवान

व्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले तहल्का मच्चाए। सिक्वेल फिल्मको ओइरो लाग्यो, यो वर्ष। धुम–३, क्रिस–३, रेस–२ र वान्स अपन अ टाइम इन मुम्बई–२, सत्या–२ र यम्ला पगला दिवाना–२, सुटआउट एड वडालाजस्ता...

थारूवान

एजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व...

थारूवान

काठमाडौं- कमलरीहरुबारे तयार पारिएको फिल्म शुक्रबार राजधानीमा प्रिमियर गरियो। जर्मन निर्माता नथालिया र निर्देशक क्रिस्टफले तयार पारेको ‘योङ्‍ग गर्ल स्ट्रिभ टु रिक्लेम देयर स्टोलेन चाइल्हुड’ नामक फिल्म जारी पर्वतीय फिल्म फेस्टिभलमा प्रमियर गरिएको हो। ५२ मिनेटको फिल्ममा तीन कमलरीबारे देखाइएको छ। फिल्मका मुख्य पात्र भने २२ वर्षीया उर्मिला चौधरी...

थारूवान

काठमाडौं- नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन?” “मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखेँ, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो। चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको...

थारूवान

बर्दिवास- होत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ। आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ। हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा… हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला।...

थारूवान

विष्णु नेपाल, काठमाडौं- “अनन्त समय विगतको लगामले रोकिँदैन, समयलाई भविष्यको बेगवान् भिजनले कुदाएर लैजान्छ …” हो, अवश्यमेव। नेपाली आख्यानका क्षेत्रमा चम्किला नक्षत्र जगदीश घिमिरे ती आफ्नै वाणीले भने झैँ अब भौतिक रूपमा रहेनन्। विसं २०६९ भदौ महिनाको अन्त्यतिर। पछिल्लो संस्मरणात्मक आख्यानकृति ‘सकस’को लेखकीय मन्तव्यमा सो वाक्य उनले कोरेका थिए। ती...

थारूवान

काठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा...

थारूवान

अविनाश चौधरी, धनगढी- कैलालीके मुङ्ग्रह्वा थारु नाच आकर्षणके केन्द्र बिन्दु बन्टी गैल बा। थारु समुदायमे अक्केथोकिल रहल ओरसे गदरिया–१ खरुवाखेरा गाउँक युवा पुस्तालोग नच्टी रहल यी नाचके आकर्षण बढटी गैल हो। दाङ जिल्लाके देउखरसे उत्पत्ति हुईल कैहजिना मुङ्ग्रह्वा नाच अब्बे कैलालीमे किल जियल बा। साहित्यकार कृष्णराज सर्वहारी कैलालीके खरुवाखेरामे...

थारूवान
1 35 36 37 38 39 46