सलिमा
फिल्म ‘लीला’ छाडेर गए श्रीकृष्ण श्रेष्ठ
सहरबजारका मुख्य चोकहरूमा फिल्म ‘कोहिनूर’ का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै...
थारूवानअभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री...
थारूवानहिमांशु चौधरी– मिथिलाञ्चलका मठमन्दिरहरूमा अहिले झुला उत्सवको रौनक छाइरहेको छ । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरलगायत अन्य मठ मन्दिरमा सांस्कृतिक परम्पराका रूपमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।
थारूवानलेखक, साहित्यकार तथा पत्रकार लक्की चौधरीको पछिल्लो कृति नेन्धर (कविता संग्रह) हालै बजारमा आएको छ। यसअघि चार कृतिका स्रष्टा लेखक तथा साहित्यकार चौधरीको यो पाँचौ कृति हो। यसअघि उनले दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय, एउटा लेख संग्रह प्रकाशनमा आइसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा...
थारूवानकाठमाडौं- पत्रकार तथा साहित्यकार लक्की चौधरीद्वारा लिखित ‘नेन्धर’ कविता संग्रहको एक कार्यक्रमका बीच शुक्रबार यहाँ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा नेपाली गजलनायक ज्ञानुवाकर पौडेल, सभासदहरु तेजुलाल चौधरी, वैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, थारु बुद्धिजिवी भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।
थारूवानएजेन्सी- करिना कपुर बलिउडका शीर्ष अभिनेत्रीमध्ये एक हुन्। कपुर खानदानले दशकौँदेखि बलिउडलाई सुपरस्टार दिँदै आएको छ। यसै खानदानकी छोरी भएकाले अभिनय उनको रगतमा छ। तर, कपुर खानदानसँग सम्बन्धित भए पनि मेहनत र क्षमताका भरमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। सानैदेखि उनलाई अभिनयको सोख थियो। घरमा कोही नहुँदा उनी...
थारूवानभनिन्छ– बलिउडले दुइटा कुरालाई पछ्याउँछ, प्रतिभा र पैसा। कसैसँग प्रतिभा छ र उसले ठीक बखतमा प्रतिभा प्रदर्शन गर्न सक्यो भने ऊ रातारात स्टार बन्छ। यसरी नै स्टार बनेका हुन्, प्रकाश राज। स्कुल र कलेज पढ्दाताका उनी थिएटरमा काम गर्थे। उनको ध्यान पढाइभन्दा अभिनयमा बढी हुन्थ्यो। अभिनयप्रति उनको लगाव देखेर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र