सलिमा

मिस्टर नेपालमा थारु समुदायका युवा, भोट गरेर जिताइदिन अपिल

एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपालमा थारु समुदायबाट प्रतिनिधित्व जनाउँदै दाङ निवासी दोशहरण चौधरी अन्तिम स्पर्धामा छनौट भएका छन्। हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्तिम स्पर्धामा छनौट भएका हुन्। 

थारूवान

‘शान्तिका लागि दक्षिण एसियाली कविता महोत्सव’को दोस्रो संस्करणमा दक्षिण एसियाली क्षेत्रका एक दर्जनभन्दा बढी कविहरुले शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको डबलीमा आफ्ना शक्तिशाली अभिव्यक्ति पेस गरे। महोत्सवलाई ऊर्जा भर्न गायक धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परियारद्वारा गाइएका दुई प्रख्यात लोकगीतलाई नयाँ शैलीमा पस्किए। उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ र ‘रेशम फिरिरी’...

थारूवान

मिस नेपाल २०१५ को २० औं संस्करण आउँदो वैशाख ४ मा अन्नपूर्ण होटलमा हुने भएको छ। प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको घोषणा आइतबार अन्नपूर्ण होटलमा गरियो। प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने बताइएको छ। वन्यजन्तु तथा...

थारूवान

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा,...

थारूवान

च्याब्रुङ, टुङ्ना र सारंगी । यी वाद्ययन्त्रले मुलुकका फरक फरक समुदायको प्रतिनिधित्व गर्छन् । शनिबार दिउँसो पाटन दरबार स्क्वायर डबलीमा यी लगायतका बाजाले सिंगो नेपाललाई प्रस्तुत गरे- तराईदेखि पहाड हुँदै हिमालसम्म । पूर्वीदेखि पश्चिमसम्म । नेपाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले केही महिनाअघि थालेको ‘डबली शृंखला’ को तेस्रो संस्करण पाटन कृष्ण...

थारूवान

पूर्व मिस नेपाल मलिना जोशी अब थरूनीको रुपमा देखिने भएकी छिन्। फिल्म ‘झुम्की’को मुख्य भूमिकामा मलिनाले थरूनी बनेर आउने भएकी हुन्। २०११ को मिस नेपाल प्रतियोगितामा शीर्ष ताज पहिरेकी जोशीले नेपाली फिल्म ‘ऋतु’ मा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन भने फिल्म ‘कलिउड’को एक आइटम गीतमा समेत देखिएकी थिइन्।

थारूवान

‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो...

थारूवान

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्।

थारूवान

काठमाडौं- सोनाम ल्होछारको अवसरमा मिस तामाङ ब्युटी पेजेन्ट हुने भएको छ। आगामी माघ १७ मा एभरेस्ट फेसन होमले मिस तामाङको आठौं संस्करण आयोजना गर्न लागेको हो। प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक रञ्जिता लामाले जानकारी गराइन्। उनले जनाए अनुसार फाइनलका लागि ३० तामाङ युवती छानिइनेछन्। कम्तीमा एसएलसी उत्तीर्ण, पाँच...

थारूवान

२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ।  वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम...

थारूवान
1 31 32 33 34 35 46