सलिमा

थारु गीत : रिमझिम रिमझिम [भिडियाे]

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेका वर्षा लेखीले थारु पोसाक पहिरिएकी छन्। उनले मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी छन्।

थारूवान

शिव चाैधरी र राधिका हमालकाे थारू दसैं गीत हेर्नुस्।

थारूवान

द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

थारूवान

थारु मोडल किरण चौधरी र प्रविनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालमार्फत् सार्वजनिक भएको निमुवा जैसिन गीतमा उनीहरुको रोमान्स हेर्न सकिन्छ। रामजी कुसिम्याको शब्दमा रमेश मिसन र समिस्याले स्वरण दिएका छन्। गीतमा सुनिल सागरको संगीत छ। सुधराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियको निर्माता नाबी हुसैन छन्।

थारूवान

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

थारूवान

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो।

थारूवान

थारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज...

थारूवान

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ...

थारूवान

काठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी...

थारूवान
1 22 23 24 25 26 46