सलिमा

अरुण आर्यन चौधरीले ल्याए ‘झुम्काना’ (भिडियोसहित)

पछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...

थारूवान

झुम्की प्रोडक्सनको पहिलो गीतले सर्वोकृष्टसहित पाँच अवार्ड हात पारेको छ। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘हेर्ती हेर्ती मोहनी लगैना’ गीतले राष्ट्रिय थारू म्युजिक अवार्डको वर्षको सर्वाधिक रुचाइएको गीत बन्न गएको हो। उक्त गीतमार्फत सर्वोत्कृष्ट आधुनिक गायनतर्फ आरके थारू, सर्वोत्कृष्ट संगीतकारतर्फ आरके थारू र म्युजिक भिडियो अभिनयतर्फ सर्वोत्कृष्ट मोडल (पुरुष)...

थारूवान

प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ। विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव...

थारूवान

चोखो माया लाऊ भन्ने पनि धेरै छन् यहीं घर बसाऊ भन्ने पनि धेरै छन् सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी । प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ। गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी...

थारूवान

यसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ। माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका...

थारूवान

करोड जोडीका रूपमा चिनिएका नरेश चौधरी र मधु चौधरी अभिनित थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको प्रस्तुती रहेको हेर्ती हेर्ती मोहनी लगैना गीतको म्युजिक भिडियो आइतबार झुम्की प्रोडक्सनले सार्वजनिक गरेको हो।

थारूवान

पर्साको बीरगञ्जमा माघी महोत्सव मनाइएको छ। माघी कार्यक्रममा अभिनेता वीर चौधरी र समु चौधरीको बेजोड प्रस्तुति दिएका छन्। गणेश चौधरीको लाइभ प्रस्तुतिमा उनीहरूले नृत्य गरेका हुन्। हेर्नुस् केही तस्बिरहरू।

थारुवान संबाददाता

आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक शिव परियार र गायिका अनु चौधरीसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू सांगितक प्रस्तुति दिनेछन्। पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ।

थारुवान संबाददाता

रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक मोडल मिस पवी बनेकी छन्। एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच सो कार्यका लागि सोमबार सहमति भएको छ। स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि

थारुवान संबाददाता

गायक आरके थारूले मोडलिङमा डेब्यु गरेका छन्। उनले आफ्नै गीत ‘का येहे हो माया’बोलको गीतमा डेब्यु गरेका हुन्। अष्ट्रेलिया निवासी अरुण आर्यन चौधरीले गायक थारूलाई डेब्यु गराएका हुन्।

थारुवान संबाददाता
1 2 3 46