विचार
भगवान बुद्धको शान्ति सन्देश विश्वव्यापी चुनौतीको सामना गर्न उपयोगी : मन्त्री मेघवाल
केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुन राम मेघवालले भनेका छन् कि विश्वका केही भागहरूमा शान्तिको अभावको समस्यालाई भगवान बुद्धले बताएको शिक्षा र सिद्धान्तद्वारा समाधान गर्न सकिन्छ।
एजेन्सीतिब्बती बौद्ध धर्मका तिब्बती शिक्षक र ध्यान गुरु योंगे मिङग्युर रिन्पोछेले शुक्रबार विश्वव्यापी बौद्ध शिखर सम्मेलनले बौद्ध धर्मको सार संसारमा फैलाउन मद्दत गर्न सक्ने बताएका छन्। “यस कार्यक्रमको माध्यमबाट हामीले बुद्ध धर्मको सार संसारमा फैलाउन साँच्चै मद्दत गर्न सक्छौं,” रिनपोछेले नयाँ दिल्लीमा आयोजित ग्लोबल बुद्ध शिखर सम्मेलनको दोस्रो दिन...
एजेन्सीभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विगत नौ वर्षमा बुद्धका शिक्षाहरू पछ्याउँदै ठूलो प्रगति गरेको बताएका छन्। नयाँ दिल्लीमा आयोजित ग्लोबल बुद्धिस्ट समिटमा उनले भारतले सिद्धान्त, अभ्यास र यथार्थको मार्गसहित बुद्धका शिक्षाहरू अनुसरण गरेको बताए। भारत ती तीनै अंकमा द्रूत गतिमा अगाडि बढेको उनको भनाइ छ।
थारुवान संबाददातासन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को नेतृत्वमा चिनियाँ सेनाले निर्माण सवारी साधन र सडक निर्माण उपकरणसहित डोक्लाममा अवस्थित सडक दक्षिणतर्फ विस्तार गर्न थालेपछि डोक्लाम पठार मुद्दा चर्चामा आयो। डोकलाम भारत, भुटान र चीनबीचको विवादित क्षेत्र हो। आफ्नो आधिपत्यवादी चाहनाका कारण चीनले पठारको सम्पूर्ण भूभागमा दाबी गर्छ भने...
एजेन्सीथारू समुदायले पहिलोपटक आफ्नै नेतृत्वमा जनआन्दोलन गरेको इतिहास धेरै लामो भएको छैन। अन्तरिम संविधानमा थारू जातिलाई मधेसीमा सूचीकरण गरेपछि थारू समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै नेतृत्वमा आन्दोलनको बिगुल फुकेको थियो। जुन आन्दोलनका कारण सरकारले घुडा टेकेर थारूहरूसँग ६ बुँदे सम्झौता गरेको थियो।
सुमनिमा चौधरी
रेशम रन्जितालाई खुला पत्र