विचार
बेइजिङ ओलम्पिकमा भारतको कूटनीतिक बहिष्कार
भारतले चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ। चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कूटनीतिक बहिष्कार गर्ने जनाएको हो।
एजेन्सीक्यानडामा तिब्बती समूहले चीनको विरोध गरेका छन्। चीनले आफ्नो शीतकालीन बेइजिङ ओलम्पिक्स सुरु गरेपछि क्यानडामा रहेका तिब्बती समूहले चीनले गरेको मानवअधिकार उल्लंघनको विरोध गरेका हुन्। उनीहरुले टोरोन्टोस्थित क्यानडियन ओलम्पिक सतिमीको कार्यालय अघि सो विरोध गरेका हुन्। रिजनल तिबेटियन युथ कंग्रेस टोरोन्टो, इस्ट टर्किस्तान एसोसियसन अफ क्यानडा, क्यानडियन तिबेटियन एसोसियसन...
एजेन्सीभारत र चीनबीच भएको झडपको प्रतिवेदन सार्वजनिक भएको छ। सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको...
थारूवानचीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को आयोजना गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्। उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन...
एजेन्सीभारत र मध्यएसिया शिखर सम्मेलनले अफगानिस्तान मामिलामा सहकार्य गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल शिखर सम्मेलनपछि जारी दिल्ली घोषणापत्रमा भारत र मध्यएसिया सहकार्यका लागि क्षेत्रीय मञ्च स्थापना गर्ने र दिल्लीमा सचिवालय स्थापना गर्ने निर्णय भएको उल्लेख गरिएको छ। अफगानिस्तानमा राहत...
थारूवानHrishtina Kariyapradhan Tharu “दशैं आयो दशैं खौंला पिउँला कहाँ पौंला चोरी ल्याउँला धट्त पापी म त छुट्टै बँसुला” This line has been prevailed from our generation to generation. When I was a child, my parents always used to tell me this line counting their fingers when Dashain was near...
Hrishtina Kariyapradhan Tharu
रेशम रन्जितालाई खुला पत्र